आदरणीय सम्पूर्ण स्वीडेनवासी दाजुभाई तथा दिदीबहिनीहरु ,

NRNA SWEDEN ले हरेक वर्षको समरमा गर्दै आएको “Barbecue Grill Party” यस बर्ष पनि यहिँ आउँदो जुन २५ तारिकका दिन (मिड समर) मा गर्न गैरहेको कुरा सबैमा जानाकारी गराउदछौ ।
यसको उद्देश्य केवल खानपान मात्र नभई सबै नेपाली दाजुभाई, दिदिबहिनिहरु बिच भाइचारा र आत्मियता बढाउने, रमाइलो गर्ने र बर्षौ देखि भेटघाट हुन नसकेको साथीभाईहरु सँग भेट हुने माध्यम पनि हो । तसर्थ बासि सबै उमेरका नेपालीहरुलाई चुल्है निम्तो दिदै उपस्थितिका लागि निमन्त्रणा गर्दछौ ।

मिति: २५ जुन २०१७
समय: दिनको १३:०० बजे देखि
स्थान: Fridhemsplan Beach Side, Stockholm

धन्यबाद !
एन आर एन, स्वीडेन

Attachments

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*