गैर -आवासिय नेपाली संघ, स्वीडेनको महत्व पूर्ण सुचना

गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको “तेश्रो बार्षिक साधारण” सभा यही सेप्टेम्बर ३ तारिख २०१६ शनिबारका दिन स्वीडेनको राजधानी स्टकहोल्ममा हुने भएकोले एन आर एन, एन सि सि स्वीडेनको सम्पूर्ण पंजीकृत सदस्य ज्यु, साधारण सदस्य ज्यु हरु तथा सम्पुर्ण स्वीडेनबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ । आजसम्म संघको सदस्यता लिनु नभएका स्वीडेनबासी महानुभाबहरुलाई नयाँ सदस्यता लिनको लागि पुन हार्दिक अनुरोध गर्दछौँ । तथा सोहि दिन साधारण सभा पश्चात हुने रमाइलो तिज बिशेष साँस्कृतिक कार्यक्रममा पनि स्वागत एबं निमन्त्रणा गर्दछौ ।

कार्यक्रम स्थल:-

KISTA TORG 7, 164 42, KISTA

समय :-

दिनको २.३० बजे देखी बेलुकी ९:०० बजे सम्म

धन्यवाद !

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेन

अनलाईन सदस्यता फारम भर्नको लागि तलको लिङ्कमा जानु होला । सदस्यता शुल्क :- १५० kr (दुई बर्षको लागी) कृपया सदस्यता फर्म भरिसकेपछि एन आर एन स्वीडेनको Plus giro 581185-6 खातामा सदस्यता शुल्क तिर्न नभुल्नु होला ।

सदस्यता फर्म

run-for-nepal

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*