एन आर एन ए, स्वीडेनले यहि आउदो सेप्टेम्बर महिनाको ३ तारिक २०१६ शनिबार स्वीडेनको राजधानी स्टकहोल्ममा  संघको “बार्षिक साधारण सभा” र सोही दिन महिला दिदी बहिनी हरुको बिशेष पर्ब “हरितालिका तिज” नेपालका राष्ट्रिय लोक दोहोरी गायिका इटाली निवासि शकुन्तला थापाका साथ मनाउन गैरहेको हुदा सबै दाजु भाई, दिदि बहिनि हरुलाई सादर निमन्त्रणा गर्दछौ ।

कार्यक्रम तालिका:
मिती: ३ सेप्टेम्बर २०१६
समय: २:३० बजेदेखि ५ बजे सम्म
साधारण सभा
(५ बजे देखी ९ बजे बेलुकी सम्म
तिज कार्यक्रम)
स्थान: Kista Träff,
Kista Torg 7, Kista Centrum
प्रबेश टिकट दर १५० सेक
१२-१७ बर्ष सम्मका लागि ७५ सेक
१२ बर्ष भन्दा मुनीका बाल बालिका हरुका लागि  निशुल्क ।

“तीज फेस्टिवलमा” सहभागि होऔ, आफ्नो चाड, पर्ब, रिती रिवाजको संरक्षण गरौ ।

गैर-आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेन

run-for-nepal

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*